कपि बाइ @hari sirमलाई मन परेकोले साभार गरेको मात्रै हो।
ं एउटा ठूलो कम्पनिको गेटको सामुन्ने मा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्च टाइम मा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे । एकदिन कम्पनीको एक मेनेजर ले समोसा खादा खादै समोसा बेच्ने व्यापारीसित मजाक को मुड मा आएर बहश गर्न थाले ।
मेनेजर सर ले समोसाबाला सित भने " यार ! गोपाल , तिमिले आफ्नो पसल धेरै राम्रोसित मेन्टेन गरेको छौ तर के तिमीलाई लाग्दैन कि तिमी आफ्नो ` समय र ट्यालेन्ट ´ समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ हुन्थ्यौ , हुन सक्थ्यो आज तिमी पनि म जस्तै मेनेजर हुने थियौ ।
यो कुरा सुनेर समोसाबाला ले धेरै सोचेर जवाफ फर्काए " सर ! यो मेरो काम तपाइको काम भन्दा धेरै गुणा राम्रो छ , 10 साल ?पहिला म जब टोकरीमा समोसा बेच्ने गर्थे त्यति खेरै तपाइको ` job ´ लागेको थियो । त्यतिखेर म महिनाको एक हजार रुपैया कमाउथे तपाइको सेलरी 10 हजार थियो ।
गएको दस साल भित्रमा हामी दुवै जनाले धेरै मेहनत गर्यौ । तपाईं सुपरभाइजरबाट मेनेजर बन्नुभयो र म त्यो टोकरी मा समोसा बेच्दा बेच्दै प्रसिद्ध पसल सम्म आइपुगे ।
आज तपाईं महिनाको 40,000 हजार कमाउनुहुन्छ र म महिनाको डेढ लाख , तर यो कुराको कारण ले मैले आफ्नो कामलाई राम्रो भनिरहेको छुइन , यो त म बच्चाहरुको कारणले भनिरहेको छु ।
अलिकती सोच्नुस ! मैले यो काम धेरै कम कमाइबाट काम शुरु गरेको थिए , तर मेरो बच्चाहरुलाई यो सब झेल्नुपर्दैन ।
मेरो पसल मेरो छोराहरुलाई मिल्नेछ , मैले जिन्दगीमा जुन मेहनत गरेको छु त्यसको लाभ मेरो बच्चाहरु ले उठाउनेछन । जबकी तपाइको जिन्दगीभर को मेहनत को लाभ तपाइको मालिक को बच्चाहरुले उठाउनेछ ।
अब तपाइले आफ्नो बच्चाहरुलाई डाइरेक्टली आफ्नो पोस्ट मा ल्याएर राख्न सक्नुहुन्न , उसलाई पनि तपाई जस्तै जिरो बाट शुरु गर्नुपर्नेहुन्छ र आफ्नो कार्यकाल को अन्त्यमा त्यही पुग्नेछ जहाँ अहिले तपाईं हुनुहुन्छ , जबकी मेरो छोराले बिजनेशलाई यहाबाट माथी अझै लिएर जानेछ र आफ्नो कार्यकाल मा हामी सबैभन्दा अगाडि निस्किएको हुनेछौ ।
अब तपाई नै भन्नुस कसको समय र ट्यालेन्ट बर्बाद भइरहेको छ , ?
मेनेजर सर ले समोसा बेच्नेलाई दुई समोसा को 30 रुपैया दियो र केही नबोली त्यहा बाट चुपचाप निस्किए ।

No comments:
Post a Comment