Wednesday, 16 August 2017

        मृगौला पिडितद्वारा सहयोगको अपिल                                                                     
      पाल्पा जिल्ला माथागढी गाउँपालिका ७ सानिपोखरी निबासी ओम बहादुर रानाको श्रीमति पुर्नकला राना दुबै मृगौला ले काम नगर्दा काठमाण्डौ बिर अस्पताल मा उपचाररत हुनुहुन्छ  घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी तथा कृषि पेशा बाट जीविकोपार्जन गर्दै आएको हुँदा दुबै मृगौला ले काम नगरेपछि डायलोसिस गर्दै आउनु भएकी पुर्नकला राना मृगौला प्रत्यारोपण का लागि आर्थिक अभाव भएको हुँदा सक्दो आर्थिक सहयोग गरी पुनः जिबन दान दिनु हुन सम्पूर्ण सहयोगी हात र सुन्दर मनहरु सँग हार्दिक अनुरोध गर्नुभएको छ।उहाँको उपचारलाई सक्दो सहयोग गर्न मलेसियामा कार्यरत आप्रवासी दाजुभाई तथा दिदिबहिनीलेे पनि सक्दो सहयोग गरि दिनुुुुहुन हार्दिक अनुुुुरोध गर्दछु।                             
                 सम्पर्क ब्यक्ति 
 नेपालमा>श्रीमान ओम बहादुर राना(
 सहयोगी>भिमिसरा बराल (९८६००१०१२९) 
 मलेसियामा>टिका प्रसाद राना (०११२८६९७०९१)
सेवा नै धर्म हो

No comments:

Post a Comment