Tuesday, 23 August 2016

कार्ल मार्क्स

Karl Marx.jpg
कार्ल मार्क्स
जन्म:५ मे १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु:१४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र:साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
क्रान्तिको असर परेका देश:संसारका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी (Communist)
आन्दोलन:साम्यवादी (Communist)
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य:एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य:अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा
अन्य कार्य:-
वेबपेज:-
हस्ताक्षर:Karl Marx Signature.svg
कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो| कार्ल मार्क्सले १८४८मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto)को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ| .[१][२]

जीवनी

शिक्षा

विचार

लेखन कार्य

प्रभाव

आलोचना

अन्य

श्रोत

अन्य भाषाहरूमा पढ्ने

No comments:

Post a Comment